‘चित्रगुप्तको ल्यापटप’ले समाजलाई ब्यूँझाईदिन्छ

         कथासङ्ग्रहका सबैजसो कथा पाठकलाई पट्यार नलाग्ने, बरु थप उत्सुकता जगाउने, पढ्दैजाँदा झन पढौंपढौं लाग्ने छन् । कथा रोमान्टिक र उत्कृष्ठ छन् । कथाकार बाँस्कोटाको यो कथासंग्रह नयाँ पुस्ताकालागि प्रेरक बन्नसक्छ । कथा पढ्दै जाँदा रोचकता थपिँदै जान्छ भने कुनै कथा पीडा भरिएका र राजनीतिका नाममा भएका ज्यादतीले खल्लोपना थपिदिएको छ । … Continue reading ‘चित्रगुप्तको ल्यापटप’ले समाजलाई ब्यूँझाईदिन्छ